विपक्षीको अवरोधपछि सभामुखले १५ मिनेटका लागि रोके बैठक « Khabarhub

विपक्षीको अवरोधपछि सभामुखले १५ मिनेटका लागि रोके बैठक


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा बैठकमा प्रतिपक्षले निरन्तर अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक रोकेका छन् ।

प्रतिपक्षले प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिनुपर्ने माग निरन्तर राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि रोकेका हुन् ।

बुधबार पनि प्रतिपक्षीले निरन्तर प्रतिनिधिसभा बैठकमा अवरोध दिनभर गरेका थिए । साँझसम्म पनि कुरो नमिलेपछि सभामुखले बैठक रोकेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ८ : ०५ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने