‘प्रधानमन्त्रीको अनुहार हेर्न होइन, जवाफ माग्न बोलाएका हौँ’ « Khabarhub

‘प्रधानमन्त्रीको अनुहार हेर्न होइन, जवाफ माग्न बोलाएका हौँ’


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्रीलाई अनुहार हेर्न र भाषण गर्न नबोलाएको प्रतिपक्षी दल राप्रपा नेपालका ज्ञानेन्द्र शाहीले बताएका छन् ।

उनले संसद्लाई बन्धक बनाएर देश चलाउने मानसिकता लोकतन्त्रविपरीत रहेकाले सदनमा स्वयम् प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताए।

प्रधानमन्त्री शाह उपस्थित नभए सदन चल्न नदिने प्रतिपक्षले अडान लिएका छन् ।

‘प्रधानमन्त्रीको अनुहार हेर्न सदन बोलाएको होइन, जवाफ माग्न बोलाएको हो’, उनले भने, ‘प्रधानमन्त्रीज्यू तत्काल संसद्मा उपस्थित भई जवाफ दिनुपर्छ।’

शाहीले प्रधानमन्त्रीको यो गतिविधिको घोर निन्द्रा गर्ने पनि बताए । उनलेप्रधानमन्त्री सदनमा जसरी उपस्थित हुनुपर्ने अडान राखे । प्रतिपक्षीले घेरिरहेपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक रोकेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ८ : ११ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले