अर्थमन्त्रीले भने : सबै दलको साझा चिन्तन र एजेण्डा समेटेर नीति तथा कार्यक्रम बनाएका छौँ « Khabarhub

अर्थमन्त्रीले भने : सबै दलको साझा चिन्तन र एजेण्डा समेटेर नीति तथा कार्यक्रम बनाएका छौँ


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै दलहरूको साझा चिन्तन र महत्त्वपूर्ण कुराहरू समेटेर नीति तथा कार्यक्रम बनाएको दाबी गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा निति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सबै दलहरूको रचनात्मक सुझावलाई सरकारले ग्रहण गर्ने बताएका हुन् ।

उनले भने, ‘प्राप्त सुझाव, महत्त्वपूर्ण धारणा र चिन्तनलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। सबै दलको राष्ट्रिय हितका साझा र महत्त्वपूर्ण कार्यक्रम समेटेर हामीले साझा नीति तथा कार्यक्रम बनाएका छौं । माननीय सांसदबाट प्राप्त रचनात्मक सुधार आलोचना र वैकल्पिक दृष्टिकोणलाई पनि आगामी कार्यान्वयन तथा नीतिगत परिमार्जनको आधार बनाइनेछ। राष्ट्र निर्माण सम्बन्धी बहसलाई अझ परिपक्क र सुदृढ बनाउनेछौं।’

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ९ : २७ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ