विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम « Khabarhub

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम


३१ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू लर्न’ अवधारणा अघि सार्ने भएको छ । महानगरले आइतबार आर्थिक वर्ष २०८३/२०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।

‘सम्पादन गर्ने कार्य सम्बद्ध विषय क्षेत्रमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि अर्न ह्वाइल यू लर्न अवधारणा अनुसार इन्टर्नसिप, फेलोसिप तथा पार्ट टाइम इङ्गेजमेन्ट कार्यक्रम सञ्चालन गरिनेछ,’ महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरले शैक्षिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्दै दक्ष जनशक्ति उत्पादन, युवाको क्षमता विकास र रोजगारीमुखी अवसर विस्तार गर्ने उद्देश्यले उक्त कार्यक्रम अघि सारेको हो । कार्यक्रममार्फत विद्यार्थीले अध्ययनसँगै कार्यअनुभव हासिल गर्नुका साथै निश्चित पारिश्रमिक समेत प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  २ : ५९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली