नयाँ पार्टीको तयारीमा धवल-दुर्गा (तस्बिरहरू) « Khabarhub

नयाँ पार्टीको तयारीमा धवल-दुर्गा (तस्बिरहरू)


३१ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता धवलशमशेर राणा र नागरिक बचाउ अभियानका संयोजक एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नयाँ पार्टी गठनको प्रक्रियामा जुटेका छन् ।

राप्रपाबाट अलग भएका राणा र प्रसाईँको नेतृत्वमा गठन हुन लागेको नयाँ राजनीतिक दलको घोषणा कार्यक्रमबारे जानकारी दिन आइतबार पत्रकार सम्मेलन आयोजना गरेका छन्  ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ३ : ३८ बजे

कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

जनकपुर – कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न

पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा

कास्की – पोखरामा यही मङ्सिर ९ देखि १५ गतेसम्म सञ्चालन

भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा कुनै सहमति भएकाे छैन : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले बागडोगरा विमानस्थल सञ्चालनका लागि भारतीय

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जेरुसेलम – इजरायलले इरानमाथि सम्भावित सैन्य आक्रमण गरे त्यसले व्यापक