बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया « Khabarhub

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ सरकारको सन्देश लिएर उत्तरी छिमेकमा पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले बेइजिङमा आइतबार नेपाली समुदायसँग संवाद गरेका छन् ।

चार दिवसीय चीन भ्रमणका लागि आइतबार बेइजिङमा उत्रिएका खनालले त्यहाँस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग अन्तरक्रिया गरेका हुन्।

नयाँ सरकारको सन्देश बोकेर आइतबार मध्याह्न उनी बेइजिङ पुगेका थिए । उनले नेपालि दूतावासद्वाार आयोजित स्वागत कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका हुन्।

अब परराष्ट्रमन्त्री खनालले बेइजिङमा रहँदा त्यहाँस्थित समकक्षी वाङसहित चीनका उच्च अधिकारीहरूसँग संवाद गर्नेछन् । यसअघि दक्षिणी छिमेकी भारत पुगिसकेका उनले उत्तरी छिमेकीसँग पनि सरकारको सहकार्यका लागि विभिन्न तहमा छलफल गर्दैछन् ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ४ : ३४ बजे

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका