दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली « Khabarhub

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो पोस्ट फेरि चर्चाको केन्द्र बनेको छ। कालो पहिरनमा देखिएका शाहले दुई मन्त्रीसँग अँगालो हाल्दै खिचिएको तस्बिर सेयर गर्दै ‘देश बनाउने टोली’ लेखेका छन् ।

पोस्टमा उनले छोटकरीमा प्रधानमन्त्री, गृह मन्त्री र पूर्वाधार मन्त्री भन्ने लेखेका छन् । तस्बिरमा प्रधानमन्त्रीको दायाँपट्टि भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र बायाँपट्टि हालै पुनर्बहाली भएका गृहमन्त्री सुधन गुरुङ देखिन्छन्।

यसअघि पनि शाहले आफ्नो फेसबुकमार्फत छोटा तर संकेतात्मक स्टाटसहरू लेख्दै आएका थिए । हिजो मात्रै उनले आफ्नो फेभरेट देशले विश्वकप नखेलेको भन्दै गरेको पोस्ट पनि सामाजिक सञ्जालमा चर्चामा आएको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ९ : ०६ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित