नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू)  « Khabarhub

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार दर्शकको उल्लेख्य भीड लागेको छ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सञ्चालन भइरहेको एक्स्पोमा चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनसँगै विभिन्न अटोमोबाइल प्रविधि तथा उत्पादनहरू प्रदर्शनीमा राखिएका छन्।

एक्स्पोको पाँचौँ दिन शनिबार नयाँ सवारीसाधनको, प्रविधि तथा अटोमोबाइलसम्बन्धी उत्पादन अवलोकन गर्न भृकुटीमण्डप पुगेका सर्वसाधारणको चहलपहल बढेको हो।

साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न ५३ वटा ब्रान्डको सहभागिता रहेको आयोजकले जनाएको छ।

एक्स्पोमा विद्युतीय तथा पेट्रोलियम सवारीसाधन, दुईपांग्रे सवारी, विद्युतीय मोबिलिटीसम्बन्धी प्रविधि, सवारीसाधनका पार्टपुर्जा तथा अन्य अटोमोबाइल उत्पादन प्रदर्शनीमा राखिएका छन्।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ६ : २५ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक