‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल « Khabarhub

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ ।

एक्सन नायकको छवि बनाएका निखिल यस गीतमा रोमान्टिक अवतारमा देखिएका छन् । उनले नायिका सजिना श्रेष्ठसँग रोमान्स गरेका छन् ।

भिडियोमा निखिको नृत्य पनि देख्न सकिन्छ । जबकि निखिल आफैँ ‘नाच्न जान्दिनँ’ भनेर स्वीकार गर्दै आएका थिए । यसका कारण पनि उनको नृत्य दर्शकले रुचाएका छन् ।

रोमान्टिक देखिन निखिलले एब्स प्रदर्शन गरेका छन् । यो गीतमा गौरांग शेखर शर्मा र ज्योत्स्ना जावडाको स्वर रहेको छ ।

निखिलको निर्देशनमा बन्ने दोस्रो फिल्म ‘आचार्य’ असोज ९ बाट प्रदर्शनमा आउँदै छ । निखिल कारण यो फिल्मले हाइप पाएको छ । टिजरमा देखिएको कमजोर भीएफएक्सले पनि समर्थकहरूलाई निराश पारेको छ ।

यो निखिलको होम प्रोडक्सन हो ।

लिंक : https://www.youtube.com/watch?v=j3lVPea6J7c&list=RDMMj3lVPea6J7c&start_radio=1

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  २ : २१ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण