कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने « Khabarhub

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ । १८ गतेदेखि काठमाडौँमा सुरु भएको महाधिवेशनमा २३ गते मतदान भएको थियो । त्यसपछि निरन्तर मत गर्न जारी रहेको छ ।

आजसम्म आइपुग्दा पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको र केन्द्रीय सदस्यको भने अन्तिम चरणमा पुगेकाले आज बेलुकासम्ममा सबै मत परिणाम आइसक्ने निर्वाचन आयोगका सदस्य सचिव राजू कटुवाल बताउँछन् । 

अहिले धमाधम मत परिणाम अन्तिम अवस्थामा आइसक्ने तयारीमा रहेको उनको भनाइ छ ।  ‘अन्तिम चरणमा छ आज बेलुकासम्ममा सबै पदको  मत परिणाम सार्वजनिक हुनेछ ।’ उनले भने,’विभिन्न समूह अन्तर्गतको मतगणना जारी छ ।’

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  १२ : ३५ बजे

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि