अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी « Khabarhub

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी


२९ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहममन्त्री पदमा विजयी भएका छन् ।

डा. फिरदोस आलम सहममन्त्रीमा विजयी भएका हुन् ।

उनी मधेसी कोटाबाट सहममन्त्री बनेका हुन् । उनी २१ को प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशबाट विजयी भएका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  १ : ५० बजे

फूलखेतीले दिलाएको सफलता…

पाल्पा– पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन्

कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ– तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै

एनपीएल : आज लुम्बिनी र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

काठमाडौँ– नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे