काठमाडाैँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको कर्णालीले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो । चितवन प्लेअफमा प्रवेश गरिसकेको छ भने कर्णाली प्रतियोगिताबाट बाहिरिसकेको छ ।


















प्रतिक्रिया