पोखराविरुद्ध टस जितेको काठमाडौंले पहिले फिल्डिङ गर्ने « Khabarhub

पोखराविरुद्ध टस जितेको काठमाडौंले पहिले फिल्डिङ गर्ने


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । आइतबारको दोस्रो खेलमा पोखराविरुद्ध काठमाडौंले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जित्दै करण केसीले पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । यससँगै पोखराले पहिले ब्याटिङ गर्नेछ ।

लिगमा काठमाडौं यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ भने पोखरा लिग चरणबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ४ : ४९ बजे

दानबहादुरले पत्र बुझेको गृहको दाबी

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन

गौरीघाटमा राष्ट्रपतिले गरे छठ पूजा

काठमाडौं– छठ पर्वको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट

पोखराविरुद्ध टस जितेको काठमाडौंले पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी- गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण

वैभवीलाई थाइल्यान्डमा दुई पदक

काठमाडौँ- तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तरराष्ट्रिय