काठमाडौं- पोखरा एभेन्जर्सका कुशल भुर्तेल शतक बनाउनबाट चुकेका छन् ।
आइतबार काठमाडौं गोर्खाजविरुद्धको खेलमा उनी ९९ रनमा आउट भए । ५१ बलको सामना गरेका उनले ८ चौका र ८ छक्का प्रहार गरे ।
करण केसीको बलमा उनी १८ ओभर २ बलमा कट बिहाइन्ड भए ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं- पोखरा एभेन्जर्सका कुशल भुर्तेल शतक बनाउनबाट चुकेका छन् ।
आइतबार काठमाडौं गोर्खाजविरुद्धको खेलमा उनी ९९ रनमा आउट भए । ५१ बलको सामना गरेका उनले ८ चौका र ८ छक्का प्रहार गरे ।
करण केसीको बलमा उनी १८ ओभर २ बलमा कट बिहाइन्ड भए ।
प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार ६ : ३५ बजे
प्रतिक्रिया