मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया « Khabarhub

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा नाइजेरियालाई हराउँदै मोरक्को फाइनल प्रवेश गरकेको हो।

निर्धारित समय र थप समयमासमेत दुवैतर्फबाट गोल हुन नसकेपछि सेमिफाइनलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।

पेनाल्टी सुटआउटमा नाइजेरियालाई ४-३ गोल अन्तरले पराजित गर्दै मोरक्को फाइनल पुगेको हो। मोरक्कोको फाइनल यात्रामा गोलकिपर यासिन बोनो नायक बने।

पहिलो सेमिफाइनलमा इजिप्टलाई १-० गोल अन्तरले हराउँदै सेनेगेल फाइनल पुगिसकेको छ। अब फाइनलमा आइतबार मोरक्कोले सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ७ : १० बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण