बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज « Khabarhub

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्सले बिहीबार खेल्दैछ। बिहीबार साँझ ५:४५ बजे सुरु हुने खेलमा सन्दीपको टिम वारियर्सले सिल्हेट टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।

सन्दीपको टिमले अहिलेसम्म आठ खेल खेल्दा ६ जित निकाल्दा दुई हारको सामना गरेको छ। १२ अंक जोडेको राजशी तालिकाको शीर्ष स्थानमा छ।

नौ खेल खेलिसकेको सिल्हेटन टाइटन्सले अन्तिम खेल खेल्दैछ। नौ खेलमा चार हार र पाँच जित निकाल्दै १० अंक जोडेको सेल्हेटन तालिकाको तेस्रो स्थानमा छ।

चार खेलमा प्लेइङ ११ मा परेका सन्दीप लामिछाने ९६ रन खर्चिएर पाँच विकेट हात पारेका छन्। सन्दीप आजको खेलको प्लेइङ ११ मा पर्ने वा नपर्ने भन्ने निश्चित भइसकेको छैन।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १० : ०४ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर