काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट तस्बिर सार्वजनिक गरेकी छन् । समुद्रको किनारमा निलो रङको स्विमसुट लगाएको तस्बिर उनले फेसबुकमा सेयर गरेकी हुन् ।
प्रियंका अहिले नेपालमै छिन् । उनी फिल्म ‘आई एम जितबहादुर’को छायाङ्नको तयारीमा छन् । यो अवस्थामा उनले विदेशमा रहेको फोटो सार्वजनिक गरेकी हुन् ।
उनले केही तस्बिरहरु हट पोज दिएर कैद गरेकी छन् ।
तस्बिरहरु :

















प्रतिक्रिया