गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त « Khabarhub

गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको नयाँ विशेष महाधिवेशनपछि गठन भएको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले देवराज चालिसेलाई पार्टीको प्रवक्ता नियुक्त गरेको छ ।

विशेष महाधिवेशन सम्पन्न भएसँगै बसेको कार्यसमितिको प्रारम्भिक बैठकले सङ्गठनात्मक जिम्मेवारी बाँडफाँड गर्ने क्रममा चालिसेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । 

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सभापति गगन थापाको सभापतित्वमा बसेको हो ।

अब पार्टीका निर्णय, धारणा र गतिविधिबारे आधिकारिक रूपमा जानकारी गराउने जिम्मेवारी चालिसेले सम्हाल्ने छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १२ : ५६ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा