माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू) « Khabarhub

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व बोकेको एक प्रमुख पर्व हो ।

हरेक वर्ष माघ १ गते मनाइने यो पर्वले पुस महिनाको कठ्यांग्रिँदो जाडोको अन्त्य र माघ महिनाको सुरुवातसँगै सूर्य उत्तरायण प्रवेश गरेको संकेत गर्छ ।

उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

यसै अवसरमा मगर समुदायले काठमाडौँमा सांस्कृतिक र्‍याली निकालेका छन् ।  मगर समुदायको भेषभुषा झल्किने गरी र्‍याली निकालिएको छ । 

तस्बिरहरू : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १ : २९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त