माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू) « Khabarhub

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)


१ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व बोकेको एक प्रमुख पर्व हो ।

हरेक वर्ष माघ १ गते मनाइने यो पर्वले पुस महिनाको कठ्यांग्रिँदो जाडोको अन्त्य र माघ महिनाको सुरुवातसँगै सूर्य उत्तरायण प्रवेश गरेको संकेत गर्छ ।

उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

यसै अवसरमा मगर समुदायले काठमाडौँमा सांस्कृतिक र्‍याली निकालेका छन् ।  मगर समुदायको भेषभुषा झल्किने गरी र्‍याली निकालिएको छ । 

तस्बिरहरू : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  १ : २९ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली