बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो « Khabarhub

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले भारतीय बक्स अफिसमा सन्नाटा भोगेको छ ।

प्रभासको प्रतीक्षित मानिएको यस फिल्मको व्यापार कमजोर देखिएको छ । प्रदर्शनको पहिलो शुक्रबार छोडेर यो फिल्मको अकुपेन्सी अपेक्षित बन्न सकेन ।

प्रदर्शनको दोस्रो दिन शुक्रबार यो फिल्मले ५३ करो भारु नेट कलेक्सन गरेको थियो ।

भारतीय बक्स अफिस ट्र्याकर साक्निल्कका अनुसार ‘द राजा साब’ले सुरुवात ७ प्रदर्शन दिनमा यसले १२४ करोड ६५ लाख भारु नेट कलेक्सन गरेको छ ।

जबकि यो फिल्मको लगानी नै तीन सय करोड भारु भन्दा बढी रहेको बताइएको थियो ।

यो फिल्मको व्यापार नै लगानीभन्दा कम रहेको छ । अर्थात्, यो फिल्मे लगानी उठाउने असम्भव जस्तै देखिन्छ ।

लगातार यो फिल्मको व्यापारमा गिरावट आइरहेको छ । बुधबार यो फिल्मले ५ करोड २५ लाख नेट कलेक्सन गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  २ : १६ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को