पाकिस्तानमा अफगान पत्रकार पक्राउ « Khabarhub

पाकिस्तानमा अफगान पत्रकार पक्राउ


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा एक जना अफगान पत्रकार पक्राउ परेका छन् । राजधानी इस्लामावादमा अफगान पत्रकार उबैदुल्लाह अहमदी पक्राउ परेका हुन् ।

उनीमाथि लगाइएको अभियोगबारे भने केही खुलाइएको छैन । पाकिस्तानी प्रहरीले पछिल्लो समय घरघरमा छापा मारेर दस्तावेजविहीन अफगान शरणार्थीलाई पक्राउ गर्दै आएको छ ।

यस्तो अभियानका क्रममा पछिल्ला केही सातामा दर्जनौँ अफगान पत्रकार पक्राउ परिसकेका छन् । जोखिपूर्ण अवस्थामा रहेपनि पाकिस्तानमा रहेका अधिकांश अफगान पत्रकारले दीर्घकालीन कानुनी संरक्षण प्राप्त गरेका छैनन् ।

अफगान पत्रकारलाई पक्राउ गरेकोमा विभिन्न मानव अधिकारवादी संस्थाहरुले निन्दा गरेका छन् । सन् २०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि सयौँ पत्रकार पाकिस्तानतर्फ पलायन भएका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ३ : ३७ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता