विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : न्युजिल्यान्ड सात विकेटले पराजित « Khabarhub

विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : न्युजिल्यान्ड सात विकेटले पराजित


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा न्युजिल्यान्डलाई सात विकेटले हराउँदै दक्षिण अफ्रिका समूह ‘डी’को तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । एक खेल खेल्न बाँकी हुँदा दक्षिण अफ्रिकाले ६ अंक जोडेको छ ।

सूरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा दिएको १७६ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ ओभर एक बलमा मात्र तीन विकेटको क्षतिमा १७८ रन बनाउँदै भेट्टाएको हो ।

दक्षिण अफ्रिकाको जितमा एडेन मार्करमले मात्र ४४ बलको सामना गर्दा अविजित ८६ रन बनाए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ६ : ५५ बजे

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको