४६ रनमा बन्दा ५ विकेट, संकटमा नेपालको ब्याटिङ « Khabarhub

४६ रनमा बन्दा ५ विकेट, संकटमा नेपालको ब्याटिङ


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा ४६ रन बन्दा नेपालले ५ विकेट गुमाएको छ ।

१० ओभरको चौथो बलमा नेपालका ब्याटर लोकश बम पाँचौ विकेटका रुपमा आउट भएका हुन् । उनले १५ बलमा १३ रन जोड्न २ चौका प्रहार गरे ।

त्यसअघि चौथो विकेटका रुपमा आरिफ शेख आउट भएका हुन् । उनले ८ बलमा २ रन मात्रै प्रहार गरे । 

ओपनरद्वय कुशल भुर्तेलले १, आशिफ शेखले ११ र  कप्तान रोहित पौडेलले ५ रन मात्रै जोडे  ।

सुरुवाती क्रममा ब्याटरहरु नचल्दा नेपालको ब्याटिङ संकटमा परेको छ । अब नेपालको इनिङ उकास्ने जिम्मेदारी दीपेन्द्रसिंह ऐरी र गुल्सन झामा छ । 

मम्बईको वाङ्खडे रंगशालामा वेस्ट इन्डिजले टस जितेर पहिला बलिङ रोजेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १२ : १३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल