विश्वकपमा वेस्ट इन्डिजविरुद्ध नेपाल : २३ रन बन्दा चार विकेट गयो « Khabarhub

विश्वकपमा वेस्ट इन्डिजविरुद्ध नेपाल : २३ रन बन्दा चार विकेट गयो


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा नेपालले सुरुवातमा महत्वपूर्ण चार विकेट गुमाएको छ।

६ ओभर तीन बलको समाप्तिमा नेपालले दुई ओपनरसहित चार विकेट गुमाएको हो। चार ओभरमा पुग्दा नेपालले दुई ओपनर कुशल भुर्तेल र आशिफ शेखसँगै कप्तान रोहित पौडेललाई गुमाएको नेपालले ६ ओभर तेस्रो बलमा आरिफ शेख गुमाएको हो।

नेपालका ओपनर कुशल भुर्तेल एक रनमा आउट हुँदा ओपनर आसिफ शेखकले १० बलमा ११ रन जोडे। २ चौका प्रहार गरेका शेखलाई जेसन होल्डरले पवेलियन फर्काए। कप्तान पौडेल सात बलमा पाँच रन र आरिफ शेख आठ बलको सामना गर्दा दुई रन बनाएर आउट भएका हुन्।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ११ : ५८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल