इन्डिजविरुद्ध ऐरीको अर्धशतक « Khabarhub

इन्डिजविरुद्ध ऐरीको अर्धशतक


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।

खेल १९ ओभरमा दोस्रो बलमा पुग्दा ऐरीले ४७ बलमा ५८ रन पुर्‍याएका पूरा गरेर आउट भए । नेपाल ७ विकेटको क्षतिमा १२७ रनको अवस्थामा छ ।

जारी विश्वकपमा नेपालबाट अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् ।

मुम्बईको वाङ्खडे रंगशालामा वेस्ट इन्डिजले टस जितेर पहिला बलिङ रोजेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १२ : ५० बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा