नन्दनले लिए वेस्ट इन्डिजको पहिलो विकेट « Khabarhub

नन्दनले लिए वेस्ट इन्डिजको पहिलो विकेट


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा नेपालका बलर नन्दन यादवले वेस्ट इन्डिजको पहिलो विकेट लिएका छन् । 

यादवले वेस्ट इन्डिजका ओपनर ब्रान्डन किङलाई कुशद भुर्तेलमार्फत् क्याच आउट गराएका हुन् । किङले १७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे । 

खेल पाँच ओरभको तेस्रो बलमा पुग्दा वेस्ट इन्डिज ४३ रनको अवस्थामा छन् । 

मुम्बईको वाङ्खडे रंगशालामा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको वस्ट इन्डिजले १३४ रनको लक्ष्य पाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १ : ४१ बजे

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले