नेकपाले आयोगमा बुझायो घोषणापत्र « Khabarhub

नेकपाले आयोगमा बुझायो घोषणापत्र


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्नो चुनावी घोषणापत्र निर्वाचन आयोगलाई पेश गरेको छ । 

संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिबद्धता पत्र आयोगलाई पेश गरेको हो । 

 प्रतिबद्धता पत्र प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समक्ष पेश गरिएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ३ : ४६ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा