पहिलो ओभरमै विकेट गुमाएपछि सम्हालिने प्रयासमा भारत « Khabarhub

पहिलो ओभरमै विकेट गुमाएपछि सम्हालिने प्रयासमा भारत


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी छ । श्रीलंकाको राजधानी कोलम्बोमा जारी खेलमा भारतले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ ।

पहिलो ओभरमै अभिषेक शर्मालाई गुमाएको भारत अहिले सम्हालिने प्रयासमा छ । ताजा अवस्थामा ५ ओभरको खेल सकिँदा भारतले एक विकेटको क्षतिमा ४१ रन बनाएको छ ।

पहिलो ओभरको छैटौँ बलमा अभिषेकलाई सलमान आगाले आउट गरे । उनी शहीन शाह अफ्रिदीको हातबाट क्याच आउट भएका हुन् ।
आउट हुनुअघि चार बल खेलेका उनले कुनै रन जोड्न सकेनन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ७ : ३४ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य