पाकिस्तानका साइम अयुबले लिए लगातार दुई विकेट, हार्दिक पाण्डया शुन्य रनमै आउट « Khabarhub

पाकिस्तानका साइम अयुबले लिए लगातार दुई विकेट, हार्दिक पाण्डया शुन्य रनमै आउट


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्धको खेलमा पाकिस्तानका साइम अयुबले लगातार दुई विकेट लिएका छन् ।

उनले १४ औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका छन् । उनको बलमा भारतका तिलक बर्मा र हार्दिक पाण्डया आउट भए । बर्माले २४ बलमा २५ रन बनाए भने पाण्डया शुन्य रनमै आउट भएका हुन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा जारी खेलमा भारतले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ ।

१५ ओभरको खेल सकिँदा भारत चार विकेटको क्षतिमा ज्ञद्दठ रनको अवस्थामा छ । यसअघि खेलको पहिलो ओभरमै भारतले पहिलो विकेटका रुपमा अभिषेक शर्मा आउट भए ।

उनलाई छैटौँ बलमा सलमान आगाले आउट गरे । उनी शहीन शाह अफ्रिदीको हातबाट क्याच आउट भएका हुन् । आउट हुनुअघि चार बल खेलेका उनले कुनै रन जोड्न सकेनन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ८ : ३६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल