भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट « Khabarhub

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले ७ विकेट गुमाएको छ । पावरप्लेमै संघर्ष गरेर १७५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १४ औँ ओभर जारी रहँदा ७ विकेट गुमाएर ८९ रनमात्रै बनाएको हो ।

पाकिस्तानले पावरप्लेमा ४ र मिडिल अर्डरमा ३ विकेट गुमायो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १० : १३ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री