न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित « Khabarhub

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी न्युक्यासलसँग १–० गोल अन्तरले पराजित भएको हो ।

उक्त खेलमा पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको हो । खेलको १८ औँ मिनेटमा न्युक्यासलका लागि एन्थोनी गोर्डनले गोल गर्दै अग्रता लिएका थिए ।

त्यसपछि पूरा खेल अवधिसम्म दुवैतर्फबाट गोल हुन नसक्दा न्युक्यासल १–० ले विजयी भएको हो । शनिबार राति नै भएको अर्को खेलमा आर्सनलले एभर्टनमाथि २–० को जित निकालेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ६ : २१ बजे

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण

राष्ट्रसंघको महासभामा जलवायु संकटबाट नेपालमा परेको असर जाकारी गराउछौँ : परराष्ट्र

काठमाडौं– नेपालले अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा

पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे

काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले