रास्वपा बैठक : अन्य नेता पार्टी कार्यालयमा, रवि भर्चुअलमार्फत् जोडिने, बालेन जाने टुंगो छैन « Khabarhub

रास्वपा बैठक : अन्य नेता पार्टी कार्यालयमा, रवि भर्चुअलमार्फत् जोडिने, बालेन जाने टुंगो छैन


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिकको नाम छनोट गर्न पार्टी कार्यालय चमति पुगेका छन्। नेतारु चमती पुगे पनि पार्टी सभापति रवि लामिछाने भने भर्चुअल मार्फत बैठकमा सहभागी हुने कार्यक्रम छ । 

लामिछानेलाई सिजनल रुघाखोकी र ज्वरोको सङ्क्रमण परेपछि केही दिनसम्म डाक्टरले आराम गर्नु भनेको छ  ।त्यसकारण उनी भर्चुअल मार्फत बैठकमा सहभागी हुनेछन्।

बैठकमा सहभागी हुन पुगेका नेताका अनुसार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पनि बैठकमा सहभागी हुने कार्यक्रम छ। ती नेताका अनुसार अहिलेसम्म औपचारिक रूपमा बालेन्द्र बैठकमा सहभागी हुने या भर्चुअलमा बस्ने भन्ने विषयमा जानकारी आएको छैन।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १२ : २३ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ