रास्वपा बैठक : अन्य नेता पार्टी कार्यालयमा, रवि भर्चुअलमार्फत् जोडिने, बालेन जाने टुंगो छैन « Khabarhub

रास्वपा बैठक : अन्य नेता पार्टी कार्यालयमा, रवि भर्चुअलमार्फत् जोडिने, बालेन जाने टुंगो छैन


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिकको नाम छनोट गर्न पार्टी कार्यालय चमति पुगेका छन्। नेतारु चमती पुगे पनि पार्टी सभापति रवि लामिछाने भने भर्चुअल मार्फत बैठकमा सहभागी हुने कार्यक्रम छ । 

लामिछानेलाई सिजनल रुघाखोकी र ज्वरोको सङ्क्रमण परेपछि केही दिनसम्म डाक्टरले आराम गर्नु भनेको छ  ।त्यसकारण उनी भर्चुअल मार्फत बैठकमा सहभागी हुनेछन्।

बैठकमा सहभागी हुन पुगेका नेताका अनुसार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पनि बैठकमा सहभागी हुने कार्यक्रम छ। ती नेताका अनुसार अहिलेसम्म औपचारिक रूपमा बालेन्द्र बैठकमा सहभागी हुने या भर्चुअलमा बस्ने भन्ने विषयमा जानकारी आएको छैन।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १२ : २३ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा