पल शाह फिचर्ड ‘राम कसम’ सार्वजनिक « Khabarhub

पल शाह फिचर्ड ‘राम कसम’ सार्वजनिक


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाह फिचर्ड म्युजिक भिडियो ‘राम कसम’ सार्वजनिक भएको छ ।

यस डान्सिङ गीतमा भिडियोमा पलका साथमा मोडल नारायणी खत्री नृत्य छ ।

आकर्षक सेटमा खिचिएको यस भिडियोको निर्देशक मौसम हिमाली हुन् ।

सार्वजनिक गीतमा गायक नरेश खड्का र गायिका बबिना किरातीको स्वर रहेको छ । गीतको शब्द एलोन एक्सको हो भने संगीत आकाश मगरको हो ।

गीतको लिंक : https://www.youtube.com/watch?v=M2c3JPGWWUw

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ४ : ३५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार