एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित  « Khabarhub

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार क्लबलाई पराजित गरेको छ ।  

आइतबार सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले काक्रेबिहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा पहिलो गोल भने काक्रेबिहारका दिपेन्द्र छुनाराले खेलको छैठौ मिनेटमा गरेका थिए । तर खेलको १६ औं मिनेटमा जावलाखेलका  बुबाकार सिसोखोले गोल गर्दै बराबरीमा ल्याएका थिए । 

त्यस्तै खेलको ५० औं मिनेटमा निकोलश हामिल्टन र ६४औं मिनेटमा विकास दर्लामीले गोल गरेका थिए भने दोश्रो हाफको इन्जुरी समयमा निकोलश हामिल्टनले अर्को गोल गरेका थिए । 

जितसंगै १० खेलबाट जावलाखेलको १३ अंक भएको छ भने समान खेल खेलेको काक्रेबिहारको एक अंक रहेको छ । 

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  २ : ३८ बजे

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण

राष्ट्रसंघको महासभामा जलवायु संकटबाट नेपालमा परेको असर जाकारी गराउछौँ : परराष्ट्र

काठमाडौं– नेपालले अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा

पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे

काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले