राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद « Khabarhub

राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका चार सांसद छनोट गरेको छ ।

 आइतबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीमा चार सिटका लागि सांसद सिफारिस गर्ने निर्णय गरेको छ। 

बैठकले बन्दसूचीमा रहेकामध्ये चारजनालाई सांसदका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

भरत गिरी — खस आर्य पुरुष, महोत्तरी

ताहिर अली — मुस्लिम पुरुष, रुपन्देही

खुस्बु ओली — खस आर्य महिला, झापा

सरस्वती लामा — जनजाति महिला, धादिङ

राप्रपाले समानुपातिक समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी नाम सिफारिस गरिएको जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ३ : ५१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली