श्रम संस्कृति पार्टीले सार्वजनिक गर्‍यो चारजना समानुपातिक सांसदको नाम « Khabarhub

श्रम संस्कृति पार्टीले सार्वजनिक गर्‍यो चारजना समानुपातिक सांसदको नाम


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीले चारजना समानुपातिक उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।

एक सूचना जारी गर्दै समानुपातिक प्रणाली अन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरेको प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार पार्टीले आदिवासी जनजातितर्फ पूर्णप्रसाद लिम्बू, खस आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी महिलाबाट रुवीकुमारी ठाकुरको नाम बुझाएको छ ।

पार्टीले प्रत्यक्षमा ३ सीट जितेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ४ : २३ बजे

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका

मकवानपुरमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण

काठमाडौं– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा

तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार

दमौली– नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द