श्रम संस्कृति पार्टीले सार्वजनिक गर्‍यो चारजना समानुपातिक सांसदको नाम « Khabarhub

श्रम संस्कृति पार्टीले सार्वजनिक गर्‍यो चारजना समानुपातिक सांसदको नाम


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीले चारजना समानुपातिक उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।

एक सूचना जारी गर्दै समानुपातिक प्रणाली अन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरेको प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार पार्टीले आदिवासी जनजातितर्फ पूर्णप्रसाद लिम्बू, खस आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी महिलाबाट रुवीकुमारी ठाकुरको नाम बुझाएको छ ।

पार्टीले प्रत्यक्षमा ३ सीट जितेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ४ : २३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली