कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची « Khabarhub

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन भएका २० जनाको नामावली निर्वाचन आयोगमा बुझाएको छ । पार्टीले १५ महिला र ५ पुरुषसहितको सूची आयोगमा पठाउने निर्णय गरेको हो ।

खस–आर्य कोटाबाट दुई पुरुषसहितका नाम समावेश गरिएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । आयोगले समानुपातिकतर्फको अन्तिम नामावली बुझाउन आइतबारसम्मको समयसीमा तोकेको थियो ।

खस आर्य कोटा
सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, कालीबहादुर सहकारी र अर्जुननरसिंह केसी।

आदिवासी जनजाति कोटा
गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, मदनकृष्ण श्रेष्ठ र भीष्मराज आङ्देम्बे।

मधेशी कोटा
निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादव।

दलित कोटा
हरिनादेवी कामी, पवित्रा विक र मनमाया विक।

थारू कोटा
प्रमिलाकुमारी गच्छदार।

मुस्लिम कोटा
शाहजान खातुन।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : ४९ बजे

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७