यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका १० एजेन्डा « Khabarhub

यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका १० एजेन्डा


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

पार्टी कार्यालय सानेपामा २ बजेका लागि तोकिएको बैठक केही ढिलोगरी सुरु भएको हो।

बैठकले कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न गठित समितिको प्रतिवेदनबारे पनि छलफल गर्ने छ ।

यी हुन् कांग्रेस बैठकका एजेन्डाहरू : 

१ – कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न गठित समितिको प्रतिवेदन सम्बन्धमा
२- अभिव्यक्ति स्वतन्त्रता र पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको प्रवृत्तिका सम्बन्धमा
३- विधिको शासन र राज्य सञ्चालनका सम्बन्धमा पछिल्ला दिनमा देखिएका घटना र प्रकृति
४- सार्वजनिक ओहोदामा बसेकाहरूको सम्पत्ति छानबिन सम्बन्धमा
५- केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन सम्बन्धमा
६- निर्वाचन ब्युरो गठन र संचालनको कार्यविधि सम्बन्धमा
७- सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधिका सम्बन्धमा
८- अन्य राजनीतिक दलसँग संवाद गर्ने समिति गठन सम्बन्धमा

९- पार्टीभित्र मर्यादाक्रम निर्भारण समिति गठन सम्बन्धमा
१०- सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सदस्यहरू मनोनयन सम्बन्धमा

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ३ : २४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली