यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका १० एजेन्डा « Khabarhub

यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका १० एजेन्डा


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

पार्टी कार्यालय सानेपामा २ बजेका लागि तोकिएको बैठक केही ढिलोगरी सुरु भएको हो।

बैठकले कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न गठित समितिको प्रतिवेदनबारे पनि छलफल गर्ने छ ।

यी हुन् कांग्रेस बैठकका एजेन्डाहरू : 

१ – कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न गठित समितिको प्रतिवेदन सम्बन्धमा
२- अभिव्यक्ति स्वतन्त्रता र पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको प्रवृत्तिका सम्बन्धमा
३- विधिको शासन र राज्य सञ्चालनका सम्बन्धमा पछिल्ला दिनमा देखिएका घटना र प्रकृति
४- सार्वजनिक ओहोदामा बसेकाहरूको सम्पत्ति छानबिन सम्बन्धमा
५- केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन सम्बन्धमा
६- निर्वाचन ब्युरो गठन र संचालनको कार्यविधि सम्बन्धमा
७- सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधिका सम्बन्धमा
८- अन्य राजनीतिक दलसँग संवाद गर्ने समिति गठन सम्बन्धमा

९- पार्टीभित्र मर्यादाक्रम निर्भारण समिति गठन सम्बन्धमा
१०- सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सदस्यहरू मनोनयन सम्बन्धमा

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ३ : २४ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो