अवैध लागूऔषध गाँजा बरामद « Khabarhub

अवैध लागूऔषध गाँजा बरामद


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुनसरी– इनरूवा नगरपालिका-१० लवटोलियाबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ६ सय ग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय हरिनगरा र प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उक्त स्थानमा को.१ च ३६११ नम्बरको कार छाडी कारमा सवार व्यक्तिहरू फरार भएको अवस्थामा फेला पारी कार तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार कारमा सवार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ५ : ०७ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी