सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित  « Khabarhub

सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित 


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले तोकेको तलब लागू गर्न माग गर्दै आन्दोलन गरेका छन् ।

शुक्रबार बिहानदेखि नर्सहरूले अस्पताल परिसरमै प्रदर्शन गर्दै आन्दोलन सुरु गरेका हुन् । आन्दोलनरत नर्सहरूका अनुसार उनीहरूले हाल १९ हजार रुपैयाँ मात्र तलब पाइरहेका छन्, जबकि सरकारले स्टाफ नर्सका लागि ३४ हजार रुपैयाँ तलब तोकेको छ ।

सरकारले निर्धारण गरेको तलब कार्यान्वयन गर्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै आन्दोलन गर्न बाध्य भएको हेल्थ असिस्टेन्ट भुपेन्द्र खत्रीले बताएका छन् ।

अस्पतालमा कार्यरत करिब ४० जना कर्मचारीहरू अहिले आन्दोलनमा सहभागी भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ३ : १६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली