लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै « Khabarhub

लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३–८४ लागि बजेट सार्वजनिक गर्दैछ ।

आज अपराह्न ५ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ का लागि ३८ अर्ब ९१ करोडको बजेट ल्याएको थियो । प्रदेश सरकारका अनुसार आगामी आवको बजेट ‘समृद्ध लुम्बिनी ः सुखी नागरिक’ को दीर्घकालीन सोच, दोस्रो आवधिक योजना तथा दिगो विकास लक्ष्यलाई आधार बनाएर तर्जुमा गरिएको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ८ : ४१ बजे

भावनाको तीज लक्षित डान्सिङ गीत ‘सर्लक्कै’ सार्वजनिक

काठमाडौं – गायक बद्री पंगेनी र गायिका भावना आचार्यको स्वरमा

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै