युद्ध रोक्ने सम्झौतालगत्तै इरानी फुटबल टोली अमेरिका पुग्यो « Khabarhub

युद्ध रोक्ने सम्झौतालगत्तै इरानी फुटबल टोली अमेरिका पुग्यो


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्न अमेरिका पुगेको छ। अमेरिका र इरानले शान्ति सम्झौताको घोषणा गरिरहँदा टोली लस एन्जलस पुगेको हो।

मेक्सिकोलाई आफ्नो तालिम केन्द्र बनाइरहेको इरानले मंगलबार न्युजिल्यान्डविरुद्ध पहिलो खेल खेल्ने तालिका छ।

इरानी स्ट्राइकर मेहदी तारेमीले दुई देशबीचको तनावले टोलीको तयारी प्रभावित भएको बताएका छन्।

भिसासम्बन्धी समस्याका कारण इरानी टोलीले विश्वकपका लागि आफ्नो आधार शिविर अमेरिका नभई मेक्सिकोमा राख्नुपरेको थियो।

लस एन्जलसमा इरानी मूलका केही समूहहरूले विरोध प्रदर्शनको तयारी गरिरहेका छन् । तर खेलाडीहरूले आफ्नो उद्देश्य राजनीतिक नभई फुटबलमार्फत इरानीहरूलाई एकताबद्ध गर्नु रहेको बताएका छन्।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : २९ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण