प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने « Khabarhub

मधेश बजेट

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने भएको छ । 

मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेश प्रदेशका सबै जिल्लामा मुख्यमन्त्री नमूना विद्यालय बनाउने बताए । 

‘प्रदेशका प्रत्येक जिल्लामा कम्तिमा एउटा विद्यालयलाई मुख्यमन्त्री मुख्यमन्त्री नमूना विद्यालय घोषणा गरी आवासीय नमूना विद्यालयको रूपमा स्तरोन्नति तथा भौतिक पूर्वाधार निर्माण गरिनेछ’, उनले भने ।
 
त्यस्ता सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्न विज्ञान, प्रविधि, इन्जिनियरिङ कला पद्धतिमा आधारित प्रयोगात्मक शिक्षण सिकाइ सञ्चालन गर्न  र डिजिटल तथा स्मार्ट बोर्ड जडान गर्न पनि अनुदानको लागि बजेट व्यवस्थापन गरिएको उनले बताए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  २ : ५५ बजे

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत