मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू) « Khabarhub

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमे पूजा । सोही अवसरमा भूमे पर्व संरक्षण समितिले आजबाट तीन दिन सम्म राजधानीको खुल्लामञ्च भूमे पूजा पर्व आयोजना गरेको छ । 

वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन स्वरूप भूमे पूजा गर्ने गरिन्छ । 

पृथ्वीमा कुनैपनि प्रलय नआउने जनविश्वासका कारण भूमे पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ। 

प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्त्व रहेको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ३ : २६ बजे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण