अर्थ समाचार : वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, सरकार र लघुवित्त पीडितबीच सहमति र निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन सरकारसँग इप्पानको माग « Khabarhub

अर्थ समाचार : वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, सरकार र लघुवित्त पीडितबीच सहमति र निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन सरकारसँग इप्पानको माग


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत् विधेयक निर्माण गर्नुपर्ने मागसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले माग गरेका छन् ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई भेटी यस्तो माग अघि सारेको हो ।

भेटवार्ताका क्रममा इप्पानले सभापति लामिछानेलाई ऊर्जा क्षेत्रको विकास, विस्तार र लगानीमैत्री वातावरण निर्माणका लागि तत्काल गर्नुपर्ने नीतिगत तथा कानुनी सुधारबारे जानकारी समेत गराएको छ ।

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार मसान्तसम्ममा आफ्नो खुद नाफामा उल्लेख्य सुधार गरेका छन् ।

वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका बैंकहरूको कुल खुद नाफा अघिल्लो आर्थिक वर्ष ०८१/८२ को तुलनामा ३२.२७ प्रतिशतले बढेर ६ अर्ब ९८ करोड ६६ लाख ६ हजार २ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष सोही अवधिमा बैंकहरूको कुल नाफा ५ अर्ब २८ करोड १७ लाख ५२ हजार ८ सय रुपैयाँ रहेको थियो ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ७ : ०१ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ