माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर) « Khabarhub

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको छ। रातिको समयमा टेन्ट टाँगेर बस्दा सुरक्षा जोखिम बढ्ने र प्रदर्शनकारीको स्वास्थ्यमा समेत असर पर्ने भन्दै प्रहरीले ती संरचना हटाएको हो।

दिउँसोको समयमा हुने शान्तिपूर्ण विरोध प्रदर्शन तथा कार्यक्रमहरूमा भने कुनै रोक नलगाइएको प्रहरीले जनाएको छ। राति आवासीय रूपमा मण्डलामै बस्ने क्रम बढेपछि सुरक्षा र जनस्वास्थ्यलाई ध्यानमा राखेर यो कदम चालिएको प्रहरीको भनाइ छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  १० : ०४ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको